18 May 2011

अब के होला ?

आजको युगमा सोसिअल मेडिया नचलाउने युवा सायद नै होलान र म पनि धेरै जसो प्रयोग गर्नेगर्छु . बेलुकीको समयमा  केहि साथीहरु साग चट्टिंग  गरेर रामिलो गर्ने गरिन्छ तर आइतबार को दिन दिन online chatting गर्ने क्रममा मलाई एउटा प्रस्न ले केहि सोच्न बाध्य बनायो l
जब म सदै झैँ facebook  ओन गरेर बसेको थिए रमण नेपाली दाइ ले मलाई एउटा प्रस्न सोद्नु भयो "भाई अब के होला ?

3 comments:

  1. oi giri bhai aja bholi ta lastahi kabi bhaya rahechha kina ho , j jasto bhaya ni bhabisya ramro chha la hai keep it up

    ReplyDelete