01 March 2012

म भित्र को म मात्र १५ मिनेट

ओहो…!!! समय नि कती छिटो बित्दो रहेछ , काठमाडौं छिरेको नि लगभाग सात बर्ष जती भएसकेछ तर भने चै ….  हा.. हा… हा…  जस्ताको जस्तै  उहि कोठा, उहि ओछ्यान, अनि उस्तै अबस्ता…. हैन हैन ….का उस्तै हुनु नि?  धेरै नै प्रगती नि भैसकेको नि यारकेहि किताब किनेको छु केहि कपडाअनि कोठा मात्र उहि हो नि …… फेरी यो कहाँ कोठा हुनु नि यो मेरो कुटी हो नि किन भने एस्को लागी मैले पैसा तिरेको छु नि …. अनि या जे पनि गर्न सक्छु मन लगेजती हैन ? ओहो , पैला पैसा नहुँदा नि धेरै नै दुख पैन्थ्यो भन्या बा,  आमा लाई पैसा चैयो भनेर गन गन नि नगरेको कहाँ हो र ? जे भए नि बौ को तलब नि झन्डै पाच बर्ष भन्दा बदी खैएछ बल्ल बल्ल आइले चै जसो तसो आफु लाई चै पुर्यएको छ है ल…. भोक पो लगेज्स्तो छ ,  भात पकाउनु भने पनि भाडा माजेकै पो छैन  त फेरी? भाड पनि २/३ दिन को थुप्रेको छ…. एक्लाई हुँदा त धेरै नै आल्छी लग्ने…..  हैन हैन एक्लाई हुँदा को फैदा पनि त धेरै छ  नि, न त कसै को कच कच सुन्नु पर्छ न त गन गन नै आ…. बिन्दास जिन्दगी J उहि कैले काही बोर हुने त हो नि….. तै नि कसै न कसै सँग त च्याट व फोन गरेर नि टाईम पास गरिहलिन्छ नि.  हैन पल्लो कोठा को आन्टी नि कता लग्नुभएछ? आज खै त खोजी नै गर्दिनन त बुडी एसो दाल तरकारी त राखिदिन्थिन ढिलो आउँदा त सायद आज आउदेन भन्ने सोचेर होला हुन त म नि का सदै आउने हु र ? तै पनि ठिकै छ जे भए नि घर को याद त मेटाइ दिनु हुन्छ । । । धेरै नै दुख  दिसके  खै यो गुन कसरी तिरौ ?
हैन भडा मजेर भए पनि भात चै पकाउनु पर्ला नत्र राती फेरी पेट मुसा कुदेर हैरान लौलन.  तर खजा भर्खर खाएर आको हत्तार गर्नु?   हैन यो पल्ला खोठा को मान्छे कत्ती हल्ला गरेका गएर थर्काइ दिन्छु आनी था पौछन तर पनि कहिले कही बबल नै गरी दिन्छु नि लौ भाई गो हिसाब किताब बाराबार….
आज बल्ल बल्ल आलिकती भए पनि दिमाग हल्का भयो.  कम्ती मा रिपोर्ट को फदा  सकाएर हाकिम लाई बुजाए फेरी आर्को प्लन्निङ तै नि केहि केहि हल्का भयोआर्को गर्दै गरुलासाला आज कुरा गर्दा फाट्य कुरा कटेर बोल्दे त्यसो नगरेको भए नि हुन्थ्यो कि ? जे सुकै होस रिसए नि रिसाउन आफ्नो ठाडो बोल्ने बानी के गर्नु …… फेरी कुरा मिलएर गर्नु पर्ला जे भए नि हाम्रो काम गर्ने तरिका मिलिहल्छ नि.  जे होस काम गर्ने साथी हरु मैले भेतेकै हु बा ….. त्यो कुरा चै भागयमानी नै छु . उनि हरु ले नि कुरा बुजिहाल्छन नि तेस्तै हो कैले काही हल्का …. भाई हल्छ नि,  तै नि रमाइलो नै भैराको छ तै हो कैले काही आलिक खुलेर कुरा गरिदैन तै त हो आनी आफु पनि तेस्तै ल ……. एस म पनि हिसाब किताब बाराबर…..
अफिस का आरु स्टाफ भन्दा आलिक फरक है प्रोफेसनल कुरा को साथै हल्का पर्सनल सेयरिङ्ग पनि हुन्छ एक आर्का मा….  अनि आफ्नो पनि जिस्की रह्ने बानी…. अनि सेयरिङ्ग किअरिङ्ग दुबै …… एस मा पनि हिसाब किताब बराबर…….
कैले काही साथी हरु भन्ने गर्छन जे भए पनि फैनल डिसिजन चै आफ्नै हुनु पर्छ तर सल्ला चै आफ्नो नि दिने बानी अनि लिने पनि …..तर पनि आजै सम्मा चै आफु चै निस्वार्थ नै साथी हरु लाई सहयोग गरिन्दैछ हुन एउटा मित्र भन्ने गर्छन उनि स्वर्थी छिन रे अनि स्वर्थ बेगर काम गर्दिनन रे । । । । के उ स्वार्थी नै हो त ? । । । । होला पनि । । । ।  कैले काही कुनै कुनै बेला । । । । ।खाएर जे होस उसैले जानोस हुन त मलाई पनि पैला पैला त भन्ने गर्थे मलाई नि तर आअज भोली आलिक तीनइहरु सग सँगत कम छ । । ।  तर स्वर्थी बन्न आकिक सकिरहेको छैन र कुनै कुनै बेला साथी हरु ले नमज्जाले फैदा पनि नलुटेका हैनन । । । तर जे भए नि चले रको छ आफु त आफु बाच र आरु लाई नि बाच्न देउ सिदन्त मन्ने मान्छे । । । ।  हुन त मलाई आरु ले नि भन्ने गर्छन तेरो उ सग …….? हुन चै केहि पनि हैन अजै सम्म त…. तर पनि म उनिहरु को लागी स्वार्थ नलिकन नै काम गर्दै छु तेस मा नि चैयो भने चै हिसाब किताब बाराबर नै गरुला नि के छ र ? आफु भलो त जगत भलो….
तर म आज भोली अलिक फरक सोच्न थालेको छु किन होला ? तर म सग खासै कुनै कुराको तत्कल आभव पनि त छैन हल्का फुल्का पडाइ पनि सक्यो सनो तीनओ जगिर पनि खाएकै छु आ त्यस्तै हो कैले काही त भैहल्छ नि
ओहो अब त १० पो बजिसकेछ ………. ह्या फोगट्मा के के सोचेर टाईम पास ………………लौ केटा आब चै खाने मेलोमेसो गरिनस भने चै गरै पर्ला ………. हा हा हा ……….. मेरो १५ मिनेट को सोचाइ …………
(नोट : खाली ठाउँ मा चै आलिक लेख्न नमिलेको ले आफै उपयुक्त सब्द राख्नुहोला )