एउटा अनौठो गफ !!!!
केहि समय आगाडी को कुरा हो, म बिहानको करिब ९:३० बजे तिर चयसल बाट नया बानेश्वोर तिर फिर्किन्दैथे र मेरो साथ मा थ्यो उही mobile र तेस्मा रहेका केहि गित, जसको साथ सगै एक्लै गुन्गुनौदै भिड सडक मा लम्किन्दैथे. संखामुल को उकालो सकिन लाग्दै थ्यो मेरो आगाडी दुइ जना college ड्रेस मा निकै खैल्लाबैल्ला क़ा साथ बढ्दै थे र उनीहरु नोबेल college क़ा student थिए जुन कुरा मैले ड्रेस बाट थापाए किनभने म तेस college छ्हौयै बस्छु र तेसको ड्रेस मलाई पैले देखिनै था थ्यो.
म आफ्नै तालमा हिडेपनि mobile को चार्ज सकिन लगेर गित बन्द के गरेको थेए मेरो कानमा एउटा आबाज गुन्जियो जुन एस्तो थ्यो "मेरो खल्ती बाट सलाई खस्यो ह हाहा ..." तर बाबाले मलाई केहि नि भन्नु भएन " र त्यो कुरा भन्ने केटि तै नोबेल क़ा थिए. म उनीहरु को पछी पछी भएको ले उनीहरु को कुरा सुन्ने पर्ने भयो. उनीहरु को कुरा को सरम्स भने तिनको पैन्टको गोजीबाट सलाई झरेछ र साथ मा चुरोट र गाजा नि रयेछ तर पनि उनलाई केहि नभनेकोले खुसि साथ सुनाउदै थिन साथीलाई. उनि आगी भन्दै थिन "पैला पनि मामु ले मेरो रूममा चुरोट सगै भेट्नु भको तर खासै गाली गर्नु भएन र मैले नि साथी हरुले मेरो झोला मा राखीदेछन भन्दे". र तेस्पछी उनीहरु पसलमा चुरोट किनेर आज कहाँ राख्ने भन्नेमा चै आलिक चिन्तित भएको कुरा गर्दैथिए किनभने उनीहरु को गेट मा क्लास छिर्ने बेलामा झोला चेक हुदोरैछ र चेकक गर्ने मिसको कुरा कतदैथिन- "कैलेकाई त एक हन्देउ जस्तो लाग्छ लास्ट गिद्दी गर्छे भन्या"
उनि आती नै खुसि र आवेगक़ा साथ एस्तो कुरा भन्दै गर्दा मेरो मन मा एउटा प्रस्न उब्जियो उनि येसरी confidence क़ा साथ भन्न्दै हिड्न र फेरी चुरोट गाजा खादै हिड्न कसको दोस ???? उनका फमिली, उनका साथीहरु वा उनि नै ......
यदि उनि ले समय मा नै guidence पैनन भने कुलत मा फस्ने चान्स धेरै छ र येसरी गलत बाटो मा लाग्नेहरु माथि उनका फमिली नै चासो राख्दैनन् भने who damn care ............. ????
अब के होला ?
आजको युगमा सोसिअल मेडिया नचलाउने युवा सायद नै होलान र म पनि धेरै जसो प्रयोग गर्नेगर्छु . बेलुकीको समयमा केहि साथीहरु साग चट्टिंग गरेर रामिलो गर्ने गरिन्छ तर आइतबार को दिन दिन online chatting गर्ने क्रममा मलाई एउटा प्रस्न ले केहि सोच्न बाध्य बनायो l
जब म सदै झैँ facebook ओन गरेर बसेको थिए रमण नेपाली दाइ ले मलाई एउटा प्रस्न सोद्नु भयो "भाई अब के होला ?" केहि छिन मैले सोचे र भनि दिए "संबिधान सभा को मायाद थपिएला आनी सान्ति प्रक्रिया आगी बढ्ला दाइ " तेस्पछी उअहले गजब छ भनेर भन्नु भयो. सायद मेरो उत्तर ठिक थ्यो कि थिएन तेस्कुरा मा भनेचाई आनाभिग्य नै छु.
तेस्पछी मैले online आका साथी हरुलाई तै question सोद्धै गए र आएको answer लाइ टिप्दै गए जुन online रेसेअर्च को रुप मा प्रयोग गरे. जस्मद्धे ६५% साथीहरु ले संबिधान को समय र सान्ति प्रक्रिया को बारेमा उत्तर दिनुवायो .15% साथीहरु ले क कुरामा वनेर प्रातिप्रसना राख्नु भयो भने १०% साथीहरु ले खै था भएन भन्ने answer दिनुभयो र १०% साथी हरु ले अन्स्वेर नै दिनुभएन .
समग्रमा भन्नु पर्दा ऐले को सबै युवा हरुलाई संबिधान र सान्ति प्रक्रिया मा चिन्तित भएको पाए र देसको एस्तो जटिल परिस्थिति देख्दा हुनु पनि सवाविक नै हो तर इ राजनीतिक दल हरु ले समजदारी कायम गरेर आइलेको जटिल परिस्थिति लाई समाधान गर्छन कि गर्दैन त्यो चै हेर्न बाकी नै छ
र तेस्दीनको प्रस्न को answer जुन मैले रमण दाइ ले बुज्न चएको ठिक थ्यो कि थिएन तर मेरो online रेसेअर्च ले चै तै देखायो र जुन समय युवा हरुको भोलिको आवस्त को बारेमा जनाधराना बुजेर समय बिताए.
जय facebook!!!