24 May 2011

YOUTH AND WASH INITIATIVES


More than fifty percent of total populations of Nepal belong to youths. The age between 16-40 years consider as youth in context of Nepal however, the UN recognize youth are at the age between 16-32 years.



(More.....)
Published  in ENPHO E-Bulletin

18 May 2011

एउटा अनौठो गफ !!!!


म आफ्नै तालमा हिडेपनि mobile को चार्ज सकिन लगेर गित बन्द के गरेको थेए मेरो कानमा एउटा आबाज गुन्जियो जुन एस्तो थ्यो "मेरो खल्ती बाट सलाई खस्यो ह हाहा ..." तर बाबाले मलाई केहि नि भन्नु भएन " र त्यो कुरा भन्ने केटि तै नोबेल क़ा थिए. म उनीहरु को पछी पछी भएको ले उनीहरु को कुरा सुन्ने पर्ने भयो.

(Detail....)

अब के होला ?

आजको युगमा सोसिअल मेडिया नचलाउने युवा सायद नै होलान र म पनि धेरै जसो प्रयोग गर्नेगर्छु . बेलुकीको समयमा  केहि साथीहरु साग चट्टिंग  गरेर रामिलो गर्ने गरिन्छ तर आइतबार को दिन दिन online chatting गर्ने क्रममा मलाई एउटा प्रस्न ले केहि सोच्न बाध्य बनायो l
जब म सदै झैँ facebook  ओन गरेर बसेको थिए रमण नेपाली दाइ ले मलाई एउटा प्रस्न सोद्नु भयो "भाई अब के होला ?

09 May 2011

Blogging ......!!!!!

Today, I am enjoying with blogging techniques and I found myself little bit confusing however, it was great strength for me.


Jay Blogging Day!!!!